गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार « Khabarhub

गुरुराज घिमिरेले भने- अगली बार गगन सरकार


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसका महामन्त्री गुरु बरालले अगली बार गगन सरकार भन्दै उद्घोष गरेका छन् । नेपाली कांग्रेसकाे लुम्बिनी प्रदेशले आयोजना गरेको जरा अभियानलाई सम्बोधन गर्दै उनले अगली बार गगन सरकार बन्ने दाबी गरे ।

बरालले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशकै पहिलो पार्टी बनाउने लक्ष्यका साथ सम्पूर्ण शक्ति एकीकृत गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । 

उनले कार्यकर्ताहरूलाई पार्टीको लक्ष्य पूरा गर्न सक्रिय रूपमा जुट्न आग्रह गर्दै ‘अबकी बार गगन सरकार’ भन्ने नारालाई जनस्तरसम्म पुर्‍याउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ७ : ०९ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण