‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू) « Khabarhub

‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका नेताहरूले नैनसिंह महर र रञ्जित कर्णको अगुवाइमा यस अभियान सुरु गरिएका हुन् । 

उनीहरूले सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गर्दै पार्टीलाई पुनः जनतासँग जोड्ने, आन्तरिक एकता सुदृढ गर्ने र पार्टीलाई सशक्त बनाउने उद्देश्य रहेको बताएका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ०१ बजे

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको