बालिकामाथि जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ « Khabarhub

बालिकामाथि जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका २६ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरकै रामशरण भोम्जन रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : २२ बजे

सालका रुख अवैध रुपमा कटान

खोटाङ – साल (सखुवा)का  रूख अवैध रुपमा ढालेर कटान गरेको

जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

रुकुम पश्चिम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलामा जिप र मोटरसाइकल

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

 काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा

वन पैदावार बिक्री वितरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम– पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर– हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत