प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ः१५ बजे उनले बैठकलाई सम्बोधान गर्ने कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन जेनजी आन्दोलनकोक्रममा भदौ २४ गते जलेपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्दै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १२ : १० बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम