इरानलाई संयमित हुन युरोपको दबाब : के भन्छन् बेलायत, फ्रान्स र जर्मनी ? « Khabarhub

इरानलाई संयमित हुन युरोपको दबाब : के भन्छन् बेलायत, फ्रान्स र जर्मनी ?


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली शक्ति राष्ट्रले इरानलाई संयमित हुन दबाब दिएका छन्। बेलायत, फ्रान्स र जर्मनीले आफ्ना छिमेकी राष्ट्रमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै संयमित हुन दबाब दिएका हुन्।

बेलायती प्रधानमन्त्री किअर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलरले तेहरानलाई आक्रमण रोक्न आह्वान गरेका हुन्।

उनीहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै मध्यपूर्वमा आफ्ना हितहरूको रक्षाका लागि आवश्यक कदम चाल्न आफूहरू तयार रहेको समेत स्पष्ट पारेका छन्।

इरानले इजरायलमा प्रहार भएको क्षेप्यास्त्रको क्षति । तस्बिरः रोयटर्स

‘हामी यस क्षेत्रमा रहेका हाम्रा र हाम्रा सहयोगीका हितहरूको रक्षाका लागि ठोस कदम चाल्नेछौँ’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘यसका लागि इरानले जहाँबाट क्षेप्यास्त्र र ड्रोन प्रहार गर्छ, सोही स्रोतलाई नै नष्ट गर्नेगरी आवश्यक र समानुपातिक रक्षात्मक कारबाही अघि बढाउन समेत हामी तयार छौँ।’

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल