रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना « Khabarhub

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री बोकेको गाडी दुर्घटनामा परेको छ।

ना ४ ख ६७/६८ नम्बरको उक्त गाडी मन्थलीबाट रामेछाप–२ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो। गाडीमा कर्मचारी र सुरक्षाकर्मी सवार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार गाडी देउराली सिरुबारी क्षेत्रको भीरमा खसेको हो।

दुर्घटनामा मानवीय क्षति भएको वा नभएकोबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा थप विवरण संकलनको काम भइरहेको बताइएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ५ : १४ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई