प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा « Khabarhub

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएका हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग एकता गरेपछि उनले पार्टी छाडेर प्रलोपा बनाएका हुन् । राजीनामा दिए पनि स्वीकृत भइनसकेको बताइएको छ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि पार्टीका नेताबीच विवाद बढेको हो ।

खम्बुवान, माओवादी हुँदै प्रलोपामा पुगेका किराती अब हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १० : ५७ बजे

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित

भूमिमन्त्री रावल भोलि झापा जाँदै

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा