पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो « Khabarhub

पूर्वयुवराज पारसको मुटुमा राखिएको ‘ब्याट्री’ फेरियो


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ ।

उनको उपचारमा संलग्न नर्भिक अस्पतालका डाक्टर यादव भट्टले बिहीबार बिहान ब्याट्री फेरिएको बताएका छन् ।

पारस बिहीबार बिहान ८ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । आवश्यक चेकजाँचपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री फेरिएको भट्टले बताए।

शाहले यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए । त्यहीकारण उनी चिकित्सकको नियमित निगरानीमा रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १ : ३४ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट