प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित « Khabarhub

प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरू उपस्थित


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरू उपस्थित भएका छन्। बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको समेत उल्लेखनीय उपस्थिति देखिएको छ।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल, परराष्ट्रमन्त्री शिशिर खनाल, उद्योगमन्त्री विराजभक्त श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोविता गौतम लगायत मन्त्रीहरू बैठकमा सहभागी भएका हुन्।

पहिलो बैठक भएकाले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सक्रिय सहभागिता देखिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ३३ बजे

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३। ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट