तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता « Khabarhub

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा ६० लाखभन्दा बढी अफगानी स्वदेश फर्केको जनाएको छ । 

युएनएचसीआरले घर फर्कने अफगानको हालसम्मको इतिहासमा असाधारण सङ्ख्या भएको बताएको छ। स्वदेश फिर्ती सामान्य प्रक्रिया भएको उल्लेख गर्दै यो प्रक्रिया स्वैच्छिक, सुरक्षित र सम्मानजनक हुनुपर्ने कुरामा जोड दिएको छ।  

फर्कनेमध्ये अधिकांश छिमेकी इरान र पाकिस्तानबाट आएको जनाइएको छ । अफगान अधिकारीले आश्रय, खाना वितरण, गैर–खाद्य राहत वस्तु र फर्केका मानिसलाई बसोबास गर्न ठाउँ दिने प्रतिक्रिया दिएका छन्।

फर्केका मानिसले कामको तीव्र अभाव, उच्च गरिबी र दैनिक आर्थिक कठिनाइको रिपोर्ट गर्छन् । उनीहरूले आफ्नो पुनः एकीकरणलाई सहज बनाउन र जीवनस्तर सुधार गर्न थप अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ५ : ३० बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको