पाकिस्तान प्रशासित कश्मीरमा कश्मीरी पत्रकार एवम् कवि नियन्त्रणमा « Khabarhub

पाकिस्तान प्रशासित कश्मीरमा कश्मीरी पत्रकार एवम् कवि नियन्त्रणमा


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित जम्मु र कश्मीरको वाघ क्षेत्रमा कश्मीरी पत्रकार तथा कवि अहमद फरहाद जुन २० देखि प्रशासनिक नियन्त्रणमा परेका छन् । सार्वजनिक शान्ति सुरक्षा अध्यादेश अन्तर्गत गरिएको यो पक्राउलाई सो क्षेत्रमा शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारमाथि चालिएको दमनका रुपमा हेरिएको छ ।

प्राप्त जानकारी अनुसार, अधिकारीहरूले अहमदलाई यस क्षेत्रमा भइरहेका विरोध प्रदर्शनहरूको विरोध गर्दै बयान दिन दबाब दिइरहेका छन्।

आफ्नो गैरकानूनी नजरबन्दको विरोधमा उनले अहिले आमरण अनसनसमेत सुरु गरेका छन्। अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा यस किसिमका घटनाले गम्भीर चिन्ता पैदा गरेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  १० : २२ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल