रवि, कुलमान र बालेनलाई मिराज ढुङ्गानाले तेर्स्याए प्रश्न « Khabarhub

रवि, कुलमान र बालेनलाई मिराज ढुङ्गानाले तेर्स्याए प्रश्न


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रलाई लक्षित गर्दै जेन–जी अगुवा मिराज ढुङ्गनाले प्रश्न तेर्स्याएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै ढुङ्गानाले वैकल्पिक राजनीतिमा उदाएका मुख्य तीन पात्रहरु रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई लक्षित गर्दै प्रश्न अघि सारेका हुन् ।

उनले फागुग २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचन, संविधान संशोधन, निर्वाचन प्रणाली, राजनीतिक दिगोपनजस्ता विषय समेटेर प्रश्न अघि सारेका हुन् ।

पछिल्लो समय ढुङ्गानाले जेन–जीले उठाएका मागलाई लिएर सरकार गम्भीर नभएको गुनासो व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ७ : ३१ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप