रवि, कुलमान र बालेनबीच भेटवार्ता « Khabarhub

रवि, कुलमान र बालेनबीच भेटवार्ता


१९ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति तथा ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच छलफल भएको छ ।

शनिबार राति बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भएको भेटमा पार्टी समायोजन, समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको बताइएको । यही विषयमा औपचारिक निर्णय लिन रास्वपाले आइतबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

यसअघि शुक्रबार रवि लामिछाने र कुलमान घिसिङबीच छुट्टै भेट भएको थियो भने शनिबार दिउँसो कुलमान, बालेन र रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमै लामो छलफलमा बसेका थिए।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  १० : ३५ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप