विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत « Khabarhub

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ को संज्ञा दिएका छन् ।

गोल्फुटारमा बसेको इतर पक्षका नेताहरुको भेला जारी रहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बस्नेतले विशेष महाधिवेशन पक्षधरलाई चटकेको संज्ञा दिएका हुन् ।

‘उहाँहरू चटके हो, खराब औषध बिक्री गर्ने चटकेले जे जे बोल्छन् नि उहाँहरुले त्यही बोल्ने हो । नेताहरूसँग आएर एउटा गफ गर्नुहुन्छ, बाहिर गएर अर्को भन्नुहुन्छ,’ उनले भने, ‘त्यो भन्दा पनि डरलाग्दो कुरा, उहाँहरूले महिनाौँसम्म भेटेकै हुँदैन । भेटेर आएको भन्दिनुहुन्छ, लेखाइदिनुहुन्छ, प्रचार गर्दिनुहुन्छ, हल्ला गरिनुहुन्छ ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : ०४ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका