कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने « Khabarhub

कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट छलफल र बैठक चलाउने भएको छ ।

गोल्फुटारमा भेला भएका संस्थापन इतर पक्षका नेताहरुको बैठकका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको पनि बताएका हुन् ।

शुक्रबार गोल्फुटारमा इतर समूहका नेताहरुको बैठकमा सहभागी नेता विश्वकर्माले १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका हुन् ।

उनले डिजिटल सदस्यता अद्यावधिकको विषयलाई इगोको रुपमा नलिएको बताएका छन् ।

‘हामी डिजिटल अद्यावधिक लाई इगोको रुपमा लिएको छैनौँ, गर्छौं । तर गगन थापाले महामन्त्री हुँदा टुंग्याएको सदस्य सबैको सहभागिता सुनिश्चितता हुनुपर्छ ।’ उनले भने ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : ०० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६