कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने « Khabarhub

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत उपस्थित नहुने भएका छन् । 

कांग्रेसको १५औं महाधिवेशन २ बजेबाट खुल्ला मञ्चमा हुँदैछ । आफू आफ्नै महाधिवेशनका कारण वीरगन्जमा रहेकाले कांग्रेसको महाधिवेशनमा सहभागी हुन नसकेको जानकारी राउतले खबरहबलाई दिए । 

‘म आफ्नै पार्टीको महाधिवेशनको सिलसिलामा वीरगन्ज छु । गगनजीहरूलाई मेरो शुभकामना छ उहाँहरूले एउटा दरिलो सन्देश दिएर महाधिवेशन गर्न लाग्नुभएको छ यो नेपाली राजनीतिका लागि निकै महत्त्वपूर्ण कुरा हो ।’ राउतले भने, ‘काठमाडौँमै भएको भए म जसरी पनि जानुपर्थ्यो तर यता भएका कारण उपस्थित हुन सकिन ।’

जनमत पार्टीले दोस्रो महाधिवेशन गरेर अध्यक्षमा सीके राउतलाई नै दोहोर्‍याएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १२ : ११ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको