एमाले संसदीय दलको बैठक च्यासलमा « Khabarhub

एमाले संसदीय दलको बैठक च्यासलमा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी छन् ।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नजाने निर्णय गरेको अध्यक्ष ओलीले महाधिवेशन उद्घाटनकै समयमा संसदीय दलको बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीले महासचिव शंकर पोखरेललाई कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पठाएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  २ : ११ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन