काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पुगेका छन्।
महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने भन्दै उनले महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएका थिए ।
पोखरेल निकट नेताले पनि पोखरेल कांग्रेसको १५औ महाधिवेशनमा पुगेर शुभकामना दिने बताइएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


















प्रतिक्रिया