कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने « Khabarhub

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । पूर्वपत्रकार समेत रहेका महरले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको खबरहबलाई जानकारी दिएका छन् ।

उनी नेपाल विद्यार्थी संगठनको पूर्व अध्यक्षसमेत हुन् । सुरुमा देउवा पक्षमा लागेका उनी विशेष महाधिवेशनपछि गगन थापालाई साथ दिँदै आएका छन् ।

कांग्रेसको संगठन सुधार गर्न र बदलिँदो परिस्थितिलाई व्यवस्थापन गर्नका लागि आफूले उम्मेदवारी दिएको महरको भनाइ छ । पार्टीको शिक्षा विभाग प्रमुख भएर काम समेत गरेका उनले राजनीतिशास्त्रमा एमफिल गरेका महर हाल पीएचडी अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ०० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको