लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने « Khabarhub

लोकन्त्रलाई खतरा छैन, खतरा भए जनताले जोगाउँछन् : सभापति लामिछाने


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा लोकतन्त्रमाथि कुनै खतरा नभएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रतिपक्षीहरूलाई जवाफ दिँदै यस्तो बताएका हुन् ।

‘लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुस कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुस्, लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्, जनताले जोगाउँछन्’, उनले भने ।

उनले आन्दोलन गरेर सरकार ढाल्नभन्दा चुनावबाट सरकार ढाल्न चुनौती दिँदै लोकतन्त्रलाई निर्वाचनको माध्यमबाट मात्रै बलियो बनाउन सकिने बताए । साथै, उनले लोकतन्त्रमा विदेशी चलखेल र सेनाको प्रयोगबारे भनिएको अभिव्यक्तिको विरोध गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको