अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा « Khabarhub

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै अब संसदलाई खुलामञ्च बनाउनुपर्ने बताएका छन् । आज नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा आफ्नो विचार राख्दै उनले सो बताएका हुन् ।

‘आज यस्तो खुलामञ्च नेपालका धेरै ठाउँमा चाहिएको छ, पहिलो खुलामञ्च संसदभित्र चाहिएको छ’, उनले भने, ‘संसद खुला छैन, संसद बन्द छ, किनकी जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ … त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन ।’

उनले समुदायबीचमा संवाद गर्ने, धर्मबीचमा संवाद गर्ने, पुस्ताकाबीचमा संवाद गर्ने खुलामञ्च चाहिएको पनि बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ६ : १९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त