ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका– ५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : १८ बजे

कांग्रेस बैठक सर्‍यो : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ

कार्की आयोगमा ओलीले दिएको जवाफका पाँच बुँदा

काठमाडौं – भदौ २३ र २४ गतेको घटनाको विषयमा जाँचबुझ

लागुपदार्थसहित टिकट काउन्टरका सात कर्मचारी पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट

आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण

तनहुँ – नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४

खोटाङमा एक लाख ४७ हजार मतदाता कायम

खोटाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका