रवि जेलबाट फर्किएपछि रास्वपाको पहिलो सचिवालय बैठक « Khabarhub

रवि जेलबाट फर्किएपछि रास्वपाको पहिलो सचिवालय बैठक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारीस्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको हो।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।

यो सचिवालय बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछि पहिलो हो।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ३६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक