काठमाडौं महानगरद्वारा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान « Khabarhub

काठमाडौं महानगरद्वारा दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ।

आइतबार आयोजित कार्यक्रममा महानगरले दृष्टिविहीन महिला विश्वकप क्रिकेटमा उपविजेता बनेका खेलाडीलाई जनही १ लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गरेको हो। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले खेलाडी तथा अन्य सदस्यलाई सम्मान प्रदान गरेका थिए ।

समारोहमा महानगरले दृष्टिविहीन क्रिकेट संघलाई कुल १८ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो। काठमाडौं महानगरले दृष्टिविहीन महिला टोलीलाई सदैव साथ दिने र आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ०६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को