नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा « Khabarhub

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्।

सोमबार एक विज्ञप्ति जारी गरेर उनले व्यक्तिगत, पारिवारिक तथा शारीरिक कारण देखाउँदै जिम्मेवारी पूरा गर्न असमर्थ रहेको उल्लेख गर्दै राजीनामा पेश गरेका हुन्।

विसं २०८० असोज १३ मा उनी अध्यक्ष पदमा नियुक्त भएका थिए । 

राजीनामा पत्रमा उनले संघका अन्य गतिविधिहरूमा भने आफू सँधै सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : १२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि