प्रहरीले पचपन्न नाल अवैध भरुवा बन्दुक बरामद « Khabarhub

प्रहरीले पचपन्न नाल अवैध भरुवा बन्दुक बरामद


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको  छ । 

 प्रहरीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र, दाङबाट साउन १६ देखि १९ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरी बन्दुक बरामद गरेको हो ।

 बंगलाचुली गाउँपालिका– ४, ५, ६, ७ र ८ अन्तर्गत हिमाल, लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नवचेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल र बिरह सामुदायिक वनबाट  सात गरी ५५ वटा भरुवा बन्दुक बरामद गरिएका थिए । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले  बरामद गरिएका भरुवा बन्दुकका नालको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : ०३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका