महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान « Khabarhub

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको छ । 

अब एक महामन्त्री थपेर महिला अनिवार्य हुनुपर्ने आवश्यक रुपमा उठिरहेको छ । केन्द्रीय समिति बैठकमा पनि अहिले नेताहरूले एक महामन्त्री थप्नुपर्ने आवाज उठाएका छन् । 

पार्टीमा तीनजना महामन्त्री राख्नुपर्ने र एक महिला अनिवार्य गर्नुपर्ने आवाजमा धेरै शीर्षदेखि तल्लो तहका नेतासम्म खुलेको बताइन्छ। यस्तै नेपाली काङ्ग्रेसले यो पटक एक वरिष्ठ उपसभापति पद पनि थप्न लागेको छ । 

वरिष्ठ उपसभापति सहित अर्को एक उपसभापति थपेर चार उपसभापति बनाउन लागिएको हो। यस्तै दुईजना सहममन्त्री पनि थपिने प्रस्तावलाई सर्वसम्मति ढङ्गले बन्द सत्रबाट पारित गर्न लागिएको हो । 

महिला महामन्त्री थप्ने विषयमा भने छलफल जारी रहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ०५ बजे

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय