रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित) « Khabarhub

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको छ।

रास्वपाले सबै जिल्लामा नागरिकका समस्या बुझ्न ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्न लागेको छ। त्यही अभियानका लागि सबै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको हो।

रास्वपाले कोसीमा असोज २० देखि २७ गतेसम्म अभियान सञ्चालन गर्नेछ। अभियानका दौरान केन्द्रीय सदस्य र सांसदले स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नेछन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ११ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले