लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य « Khabarhub

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । त्यस्तै निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन जोडे ।

जनकपुरका बलरमध्ये राहुल यादव र विशाल सुशलिङले समान दुई विकेट लिए । हरमित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : ०८ बजे

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो