डा. बाबुराम भट्टराईलाई पितृशोक « Khabarhub

डा. बाबुराम भट्टराईलाई पितृशोक


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको निधन भएको छ ।

बाबुरामको पारिवारिक स्रोतका अनुसार ९७ वर्षको उमेरमा बाबुरामका बुवा भोजप्रसाद भट्टराईको उपचारकोक्रममा बिहीबार बिहान निधन भएको हो ।

भट्टराईको न्युरो अस्पताल बाँसबारीमा उपचारकोक्रममा निधन भएको हो ।

बाबुरामको निजी सचिवालयले भनेको छ– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पूजनीय पिता भोजप्रसाद भट्टराईज्यूको ९७ वर्षको आयुवमा स्वर्गारोहण हुनुभएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : १९ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति