कमल थापाले गरे मतदान  « Khabarhub

कमल थापाले गरे मतदान 


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले आज बिहान ७:०० बजे काठमाडौं क्षेत्र नं ५ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं ४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन् । 

मतदान गरेपछि छोटो प्रतिक्रिया दिँदै थापाले निर्वाचन लोकतान्त्रिक विधि र पद्धति भएको भन्दै नेपाली जनतालाई उत्साहित भएर सहभागी हुन आग्रह गरे । 

साथै उनले फरक बिचार र वैकल्पिक मार्गचित्र बोकेको कारण काठमाडौं -५ का मतदाताले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ७ : ५९ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट