‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’ « Khabarhub

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको जनाउँदै अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका छन् ।

उनले मतदान अधिकार मात्र नभई लोकतन्त्रको आधार र सार्वभौम नागरिकको दायित्वसमेत भएकाले सबैलाई मतदानमा सहभागी हुन अपिल गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ०९ बजे

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०