अर्थ समाचार : ग्यास संकटले खोस्यो गौरी कुमारीको पद, दीपक साह नयाँ मन्त्री, प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३, भारतले पठायो थप ३५ टन राहत र इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्य चुलियो « Khabarhub

अर्थ समाचार : ग्यास संकटले खोस्यो गौरी कुमारीको पद, दीपक साह नयाँ मन्त्री, प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३, भारतले पठायो थप ३५ टन राहत र इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्य चुलियो


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका विषयमा छलफल भएको हो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएको यूएनओपीएसको उच्चस्तरीय प्राविधिक टोलीले बिहीबार मन्त्रालयमा मन्त्री लम्सालसँग भेटवार्ता गरेको थियो ।

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका आधारमा फाइनान्स कम्पनीहरूको प्रमुख वित्तीय सूचकहरू सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १४ वटा फाइनान्स कम्पनीहरूको समग्र औसत पुँजी पर्याप्तता अनुपात १४.३६ प्रतिशत-प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.६० प्रतिशत), कर्जा (निक्षेप अनुपात ७५.२१ प्रतिशत र खराब कर्जा ७.६६ प्रतिशत कायम भएको छ ।

वित्तीय विवरण अनुसार नेपाल फाइनान्स लिमिटेडको पुँजी पर्याप्तता अनुपात २६.७४ प्रतिशत, सिडि रेसियो ५९.२४ प्रतिशत र खराब कर्जा १३.८३ प्रतिशत रहेको छ । त्यसैगरी, गोर्खाज फाइनान्सको पुँजी पर्याप्तता अनुपात १६.४२ प्रतिशत, सिडि रेसियो ७२.७२ प्रतिशत र खराब कर्जा १३.३२ प्रतिशत पुगेको छ ।

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

भारतले पठायो थप ३५ टन राहत सामग्री

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ७ : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट