दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना « Khabarhub

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार उम्मेदवार रञ्जु दर्शना १० दिने शिशु बोकेरै मतदान गर्न पुगेकी छन् ।

चुनाव प्रचार प्रसारकै क्रममा १० दिनअघि फागुन २१ गते काठमाडौंको निजामती अस्पतालमा छोरो जन्माएकी उनी शिशुसहित मतदान केन्द्र पुगेकी हुन् ।

उनले काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाट काठमाडौं क्षेत्र नम्बर ५ मा मतदान गरेकी हुन् । उनी काठमाडौ‍ं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छिन्।

काठमाडौं १ मा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रसहितसँग प्रतिस्पर्धा गर्दैछिन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ५५ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने