रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने « Khabarhub

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना शुक्रबार बिहान १० बजेदेखि सुरु हुने भएको छ ।

बिहीबार राति सम्म मतपेटिका सदरमुकाम लिबाङस्थित मुख्य निर्वाचन कार्यालयमा आइपुगेको बताइएको छ ।

निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट गोकुल प्रसाद घर्ती, नेकपा बाट वर्षमान पुन, नेपाली कांग्रेसबाट सुदन कुमार वली र नेकपा माओवादीबाट चुडामणी वली उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ३३ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका