सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान « Khabarhub

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग भेट गरेका छन् ।

किर्तिपुरस्थित राधास्वामी सत्संग भवन (व्यास नेपाल भवन) मा राखिएका सुकुम्बासीहरूसँग उनले भेट गरी उनीहरूको समस्या र अवस्थाबारे जानकारी लिएका हुन् । 

सरकारले हाल सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र बनाइरहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउने क्रम जारी छ ।

यस अभियानका कारण धेरै सुकुम्बासी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ३५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा