सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने « Khabarhub

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा नेपाली कांग्रेसले आज समीक्षात्मक टिप्पणी गर्ने भएको छ ।

सरकारको १०० दिने कार्यकाल र यसका गतिविधिको समीक्षा गर्दै कांग्रेसका सभापति गगन थापाले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । सो कार्यक्रम बिहान ११:३० बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो ।

चैत १३ गते गठन भएको रास्वपा वरिष्ठ नेता वालेन्द्र शह नेतृत्वको सरकारले शनिबार सय दिन पूरा गरेको छ । सरकारले सय दिन पूरा गरेको अवसरमा गरेका कामबारे शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि प्रमुख प्रतिपक्षी दलले आधिकारिकत धारणा सार्वजनिक गर्न लागेको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : २८ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता