१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य « Khabarhub

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ । बिहीबार नेप्सेमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६५४.१५ बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा २०२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ६४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा अपर लोहोरे खोला हाइड्रोको सेयर कारोबारीले सबैभन्दा धेरै कमाए भने लक्ष्मी सनराइज होरिजन १२ को कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा गिरावट आएसँगै व्यापार बाहेक सबै उपसूचक राताम्य भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : १६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र