गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता « Khabarhub

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु घिमिरेले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

घिमिरेले मंगलबार महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनीसँगै विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि १० जनाभन्दा बढी आकांक्षी देखिएका छन्। महामन्त्रीका तीन पदका लागि निर्वाचन हुँदैछ, जसमा एक पद महिला उम्मेदवारका लागि अनिवार्य गरिएको छ।

महामन्त्री पदका उम्मेदवारले उम्मेदवारी दर्ताका क्रममा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ०७ बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले