काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि « Khabarhub

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार राष्ट्रिय सभागृह परिसरमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहँदा काठमाडौँमा भारी वर्षा भएको छ ।

एक्कासि परेको पानीका कारण सभागृह पुगेका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि प्रभावित बनेका छन् ।

पानी पर्न थालेपछि परिसरमा उपस्थित उम्मेदवार र तिनका समर्थक ओत खोज्न सभागृहको हल र त्रिपाल खोज्न बाध्य भएका हुन्।

निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्म पुर्‍याएको छ । वर्षाका बाबजुद उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ४७ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको