काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि खुला प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले लोक सेवा आयोगमार्फत लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्ने गरी सूचना प्रकाशित गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले २०८३ मंसिर १० गतेसम्म सिंगल दस्तुर तिरेर अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
निर्धारित समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर २०८३ मंसिर १७ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।




















प्रतिक्रिया