नेकपाका नेता यादव जसपामा प्रवेश « Khabarhub

नेकपाका नेता यादव जसपामा प्रवेश


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता उमेशप्रसाद यादव जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री सप्तरी निवासी यादव आज जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका हुन् ।

यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताले स्वागत गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १० : ५७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री