तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा « Khabarhub

तेह्रथुममा एमालेका भानुभक्त ढकालको निरन्तर अग्रता, पछ्याउँदै कांग्रेसका सन्तोष सुब्बा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेकपा (एमाले) का उम्मेदवार भानुभक्तले निरन्तर अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार ढकालले ३,५१७ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३,४२२ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले २,८४७ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले १,५३० मत ल्याएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन