रुकुम पूर्वमा प्रचण्ड ३ हजार ८३३ मतान्तरले अगाडि « Khabarhub

रुकुम पूर्वमा प्रचण्ड ३ हजार ८३३ मतान्तरले अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन्। मतगणनाको सुरुदेखि नै उनी अग्र स्थानमा रहेका छन्।

हालसम्मको मतपरिणामअनुसार प्रचण्डले ५ हजार ९२४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले २ हजार ०९ मत प्राप्त गर्दै कांग्रेसकी कुसुमदेवी थापालाई उछिनेका छन् । कांग्रेसकी थापाले १ हजार ७०९ मत प्राप्त गरेकी छन्। 

अधिकांश क्षेत्रमा रास्वपाको बलियो उपस्थिति देखिएको छ, तर रुकुम पूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा पछि परेका छन्। उनले अहिलेसम्म ५४३ मत मात्र प्राप्त गरेका छन्।

रुकुम पूर्वमा मतगणना जारी रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ३७ बजे

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी