पाल्पा–१ मा मतगणना अपडेट : रास्वपाका विमल पन्त अग्रस्थानमा « Khabarhub

पाल्पा–१ मा मतगणना अपडेट : रास्वपाका विमल पन्त अग्रस्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्त अग्रस्थानमा रहेका छन् । हालसम्म कुल ६ हजार ११९ मत गणना भएको छ । 

सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले २,५७२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। यस्तै नेपाली कांग्रेसका सन्दीप रानाले १,३२५ मत, नेकपा एमालेका नारायण आचार्यले १,२३५ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १९२ मत तथा नेश्नल रिपब्लिक नेपालका उम्मेदवारले ३३३ मत प्राप्त गरेका छन् ।

हालसम्मको मत परिणामअनुसार विमल पन्तले आफ्ना प्रतिस्पर्धीहरूमाथि उल्लेख्य अग्रता बनाएका छन् भने मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २४६ मत भने बदर छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : १४ बजे

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका