दाङ- २ रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल « Khabarhub

दाङ- २ रास्वपाका आचार्यलाई पछ्याउँदै एमालेका पोख्रेल


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११ हजार ६०९ मतगणना हुँदा रास्वपाका विपीन आचार्यले पाँच हजार ९७४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा (एमाले)का शङ्कर पोख्रेलले घिमिरेलाई पछ्याउँदै दुई हजार ४९४ मत र नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले एक हजार ६०० मत प्राप्त गरेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं २ मा कुल मतदाता एक लाख ४० हजार ९६५ रहेकामा ८२ हजार ६२६ मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा दलका र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ०९ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु