सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू) « Khabarhub

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारको यो निर्णयसँगै सिंहदरबार लगायत सरकारी कार्यलयमा बिहान ८ बजे देखि नै आउनेको चहलपहल सुरु भएकाे छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले आजदेखि सरकारी कार्यालयहरु बिहान ९ देखि साँझ पाँच बजेसम्म खुल्ला हुने निर्णय गरेको थियो । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो ।

सरकारले इन्धन खपत कम गर्नका लागि सरकारी कार्यालय र शैक्षिक संस्था शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय सातामा ५ दिन ८ घण्टा खुल्ने भएको हो । सरकारको यो निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ८ : ४० बजे

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन