पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन « Khabarhub

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ।

भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमबार साँझदेखि सवारी साधनहरू दुईतर्फी सञ्चालन हुन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि स्थानीइ बासिन्दा र यात्रुलाई सहज भएको छ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ९ : ४८ बजे

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई