अर्थ समाचार : तेलको भन्सार घटाउन माग, एटिएमबाटै १०० को नोट पाइने, ३० अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक र नेप्से घट्यो « Khabarhub

अर्थ समाचार : तेलको भन्सार घटाउन माग, एटिएमबाटै १०० को नोट पाइने, ३० अर्ब निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक र नेप्से घट्यो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता : २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल विश्वव्यापी वरियतामा एक स्थान खस्किएर ९०औँ स्थानमा पुगेको छ ।

कुल १६५ देशहरू समेटिएको यस प्रतिवेदनमा समृद्धि फाउण्डेशनले नेपालमा लगातार १९औँ पटक यो प्रतिवेदन सार्वजनिक गरेको हो । गत वर्ष ६.५८ अङ्कसहित ८९औँ स्थानमा रहेको नेपालले यस वर्ष १० अङ्कको मापनमा ६.५९ अङ्क प्राप्त गरे पनि वरियतामा भने एक स्थान तल झरेको छ ।

वरियतामा सामान्य गिरावट आए तापनि नेपालको अङ्क कोभिड–१९ महामारीको अवधिमा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भई सन् २०१९ को ६.५२ अङ्कभन्दा माथि पुगेको छ ।

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

नेप्से परिसूचक ६ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट परिसूचक ०.२६ अंकले घटेर १७७.४५ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.१९ अंकले घटेर १५५.६५ विन्दुमा कायम भएको छ।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ६ : ५८ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित