स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता « Khabarhub

स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रका विविध पक्षमा द्विपक्षीय सहयोग र अनुभव आदान–प्रदानका विषयमा विस्तृत छलफल भएको थियो ।

सो अवसरमा राजदूत बासले विपद् व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा प्रणालीगत विकासका लागि इजरायल सरकारको तर्फबाट प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : २८ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार